Todays Date: २०८१ फाल्गुन १

Lok Dohori

Prakash Swastima Basanta

प्रकाश सपूतको फिल्म ‘वसन्त’को पहिलो गीत सार्वजनिक

गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ । मौसम हिमालीको […]

प्रकाश सपूतको फिल्म ‘वसन्त’को पहिलो गीत सार्वजनिक Read More »

radha piyari

१ करोड पटक हेरियो गायक कृष्ण बि.केको ‘राधा पियारी’

गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतलाई दर्शकले १ करोड पटक हेरेका छन । गीत आईतबारसम्ममा युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ भने ४ हजार माथी दर्शकले कमेन्ट गरेका

१ करोड पटक हेरियो गायक कृष्ण बि.केको ‘राधा पियारी’ Read More »

b

‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’मा विजय र अञ्जनाको घोचपेच र प्रेम

कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ । गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल,

‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’मा विजय र अञ्जनाको घोचपेच र प्रेम Read More »

pardesi 1728474966

विष्णु माझीको दशैं गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक

गायिका विष्णु माझीको दसैं गीत आएको छ। तीज गीतको चर्चा सेलाउन नपाउँदै उनको स्वरमा दसैंको गीत आएको हो । बुधबार दिउँसो परदेशी मेरो परदेशी नामको दशैं गीत सार्वजनिक भएको हो । उक्त गीतमा माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ । सुन्दरमणि विष्णुका श्रीमान हुन् । सुन्दरमणिकै लय, शव्द र निर्देशन रहेको गीतमा सुन्दरमणि र

विष्णु माझीको दशैं गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक Read More »

Bishnu.png

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक

यो वर्ष पनि थुप्रै तीजका गीतहरू सार्वजनिक भए । तर, सार्वजनिक भएका अधिकांश तीज गीतहरू विवादमा परे । कतिपय गीत र भिडियोले त उच्छृङ्खलतालाई प्रोत्साहन गरे ।  यो बिचमा दर्शकहरूले गायिका विष्णु माझीको नयाँ तीज गीत आउँछ कि आउँदैन होला भनेर धेरै प्रश्न पनि गरेका थिए । तर, अन्ततः सुपरस्टार गायिका माझीको नयाँ तीज गीत

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक Read More »

gorkhe khukuri

‘गोर्खे खुकुरी’ सेलिब्रेसनमा सार्वजनिक गरियो ‘माछी’ तीज गीत

‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ । लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच ‘माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की, लोमश

‘गोर्खे खुकुरी’ सेलिब्रेसनमा सार्वजनिक गरियो ‘माछी’ तीज गीत Read More »

434073188 7292106110903671 8948819008392213262 n e1714490509261

गायक सन्दीपले ल्याए ‘लालुमै’को दोस्रो भाग ‘साइबो’

करिब पाँच वर्षअघि सार्वजनिक भएको ‘लालुमै’ गीतको दोस्रो भाग ‘साइबो लालुमै २’ सार्वजनिक भएको छ । गायक सन्दीप न्यौपानेले विष्णु माझीसँग गाएको यी गीतबाट राम्रो सफलता पाएका थिए । यसपछि उनले आफ्नो सांगीतिक क्षेत्रमा पछाडि फर्किनु परेको छैन । यही गीतबाट उनले देश तथा विदेशका सांगीतिक कार्यक्रममा सहभागी हुने मौका पाएका थिए । यो गीतले

गायक सन्दीपले ल्याए ‘लालुमै’को दोस्रो भाग ‘साइबो’ Read More »

Scroll to Top