पललाई लिएर ‘आ बाट आमा २’ बन्ने, आउँदो दसैँमा रिलिज
नायक पल शाहको जन्मदिनको अवसर पारेर उनको करिअरकै सर्वाधिक सफल फिल्म ‘आबाट आमा’को सिक्वेल निर्माणको घोषणा गरिएको छ। निर्माण पक्षले आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै ‘आबाट आमा २’ बन्ने जानकारी दिएको हो। सार्वजनिक गरिएको पोस्टरमा पल शाहलाई एकल रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा लेखिएको छ, ‘आउँछु भन्ने झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्।’ निर्माण पक्षका […]
पललाई लिएर ‘आ बाट आमा २’ बन्ने, आउँदो दसैँमा रिलिज Read More »









