चर्चित गायक प्रमोद खरेल , चर्चित गायक राजेशपायल राई , चर्चित गायिका मिलन नेवार , चर्चित गायक उदय सोताङ्गले निर्णायक
को भुमिका निर्बाहा गर्दैछन । उक्त द भ्वाइस अफ नेपाल सिजन–५, असोज १२ गतेदेखि शुरु हुने कार्यक्रम हिमालयन टिभी देखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रशारण हुनेछ ।
