वेब सिरिज ‘हरामी’मा देखिए निश्चल बस्नेत
नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ। पाँच भागमा निर्माण गरिएको यो वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ । ‘हरामी’को प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित […]
वेब सिरिज ‘हरामी’मा देखिए निश्चल बस्नेत Read More »









