‘बा: एक योद्धा’को टिजर सार्वजनिक
आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा: एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले १ मिनेट १२ सेकेन्ड अवधिको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो। टिजरमा एक सुखी परिवारमा आएको अप्रत्याशित विपत्तिले परिवार कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा देखाइएको छ। टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन् भने झरना थापा, सुहाना […]
‘बा: एक योद्धा’को टिजर सार्वजनिक Read More »









