Todays Date: २०८१ श्रावण १०
AB Filmy

Trailer

ghar juwai

‘घर ज्वाइँ’को टिजरमा दया र मिरुनाको प्रेम

फिल्म ‘घर ज्वाइँ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मको टिजरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम देखाइएको छ । यो फिल्मले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने बताइएको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका छन् । टिजरले दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई […]

‘घर ज्वाइँ’को टिजरमा दया र मिरुनाको प्रेम Read More »

srl nischal

लण्डन टु पेरिस टिजरमा प्रेम र धोका

आगामी जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट ५७ सेकेण्ड लम्बाईको टिजर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडको वरिपरि घुमेको छ । प्रेमप्रति दुई पात्रको बुझाई र सोचाई अलग छ । त्यसले सम्बन्धमा ल्याउने दरारलाई टिजरमा देखाइएको छ

लण्डन टु पेरिस टिजरमा प्रेम र धोका Read More »

Pujar sarki.jpg 2

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ । फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष Read More »

gau bato

यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् । टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नून लिन धरान जाने बाटो देखाएका छन् । दयाहाङले छोरा प्रसनलाई सुन्तलाको ढाकर बोकेर बयखु

यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर Read More »

‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष

अरिपन फिल्मस् एण्ड पुणेन्द्रु प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘लेबर’को टिजर सार्वजनिक भएको छ । यो फिल्मलाई पुणेन्द्रु झाले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्ममा उत्पल झा, राम भजन कामद, राजेश सक्सेना, जैनाथ अधिकारी, राकेश यादव लगायतका कलाकारको अभिनय छ । फिल्ममा पुणेन्द्रु र नरेश मिश्रको लेखन, आलोक शुक्लाको डीओपी, निमेष श्रेष्ठको सम्पादन,

‘लेबर’ टिजरः देशको लिडर बन्न लेबरको संघर्ष Read More »

Khajure Bro

‘खजुरे ब्रो’को ट्रेलरमा सहकारीको ठगी देखि मायाप्रेम सम्म

वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचारलाई तिव्र बनाउदै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ। कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा

‘खजुरे ब्रो’को ट्रेलरमा सहकारीको ठगी देखि मायाप्रेम सम्म Read More »

Farki Farki.jpg

यस्तो छ फिल्म ‘फर्की फर्की’को ट्रेलर

अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् । फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।

यस्तो छ फिल्म ‘फर्की फर्की’को ट्रेलर Read More »

Manasarra

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच फिल्म को ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा Read More »

Keki 2

दिन प्रतिदिन चर्चामा बोक्सीको घर

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा छ । वैशाख १४ गतेबाट रिलिज हुने फिल्मको ट्रेलरमा अभिनेत्री अधिकारीको अभिनयलाई फिल्मकर्मीसँगै दर्शकले अत्यन्त रुचाएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ । ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले

दिन प्रतिदिन चर्चामा बोक्सीको घर Read More »

Keki 2

‘बोक्सीको घर’ ट्रेलरमा प्रभावशाली केकी

केकी अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बद्री अधिकारीको निर्माण तथा सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मको साढे २ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो । ट्रेलरले बोक्सीको आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ, जसमा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको

‘बोक्सीको घर’ ट्रेलरमा प्रभावशाली केकी Read More »

Scroll to Top