‘जेरी अन टप’को टिजरमा त्रिकोणात्मक प्रेम कथा
आगामी असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । अनन्या फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको पहिलो प्रचार सामग्री सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो । कार्यक्रममा प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ,कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीको उपस्थिति रहेको थियो । […]
‘जेरी अन टप’को टिजरमा त्रिकोणात्मक प्रेम कथा Read More »







![रोमियो|[Romeo ] Nepali Movie 2022 8 nepali movie romeo](https://www.abfilmy.com/wp-content/uploads/2022/12/nepali-movie-romeo.jpg)

