निर शाहले सुरू गरे नयाँ फिल्म ‘प्रिन्स’
नेपाली फिल्मका ‘भीष्म पितामह’को रूपमा चिनिने नीर शाहले १० वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘कमला मिस’ साउन २२ गते प्रदर्शन हुँदैछ । तर, यो फिल्म रिलिज नहुँदै उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रिन्स’को शुक्रबार पहिलो गीत रेकर्ड गर्दै फिल्मको निर्माण प्रक्रिया सुरु गरिएको छ । रेड चिल्ली फिन […]
निर शाहले सुरू गरे नयाँ फिल्म ‘प्रिन्स’ Read More »






