Todays Date: २०८१ श्रावण १०
AB Filmy

Movie Song

bar badhu

‘वर एन्ड वधु’को गीतमा विवेकसँग आँचलको रोमान्स

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘वर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप […]

‘वर एन्ड वधु’को गीतमा विवेकसँग आँचलको रोमान्स Read More »

swostima khadka

‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ गीतः निश्चलको प्रतिक्षामा रमाएकी स्वस्तिमा

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ सार्वजनिक भएको छ । असोज १७ गते घटस्थापनामा रिलिज हुने फिल्मको यो गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै हो । गीतमा इन्द्रकला राईको स्वर रहेको छ । गीतमा नेपाली भाषासँगै थारु भाषाको गीतसमेत मिश्रण गरिएको छ । सो गीतका

‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ गीतः निश्चलको प्रतिक्षामा रमाएकी स्वस्तिमा Read More »

khusma

‘खुस्मा’को गीतमा धीरज र उपासनाको फक्रिएको प्रेम

फिल्म ‘खुस्मा’ को पहिलो गीत ‘खुशीका फूल बटुलेर’ सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् । सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा

‘खुस्मा’को गीतमा धीरज र उपासनाको फक्रिएको प्रेम Read More »

Barsha Siwakoti and Amar Pratap Shrestha

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ ।

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स Read More »

beuli from megauli

‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’मा दीपा, प्रदीपदेखि साम्राज्ञीसम्म

फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्मको थिम गीतको रुपमा सार्वजनिक गरिएको ‘बिहे गर्ने कि नगर्ने’ गीत रोचक छ । विशेषगरि, अविवाहितहरुलाई समाजले गर्ने प्रश्नलाई यो गीतमा समेटिएको छ । रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ । यो गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रमा नाम चलेका

‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’मा दीपा, प्रदीपदेखि साम्राज्ञीसम्म Read More »

Maili 2

फिल्म ‘माइली’का लागि एकसाथ दुई गीत रेकर्ड

रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो । गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा

फिल्म ‘माइली’का लागि एकसाथ दुई गीत रेकर्ड Read More »

binjuri

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम Read More »

gau bato

‘गाउँ आएको बाटो’को ‘राई माइला’

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ । प्रसिद्ध कवि

‘गाउँ आएको बाटो’को ‘राई माइला’ Read More »

londan to paris

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगी र नभिता पौडेलको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतमा साहिल

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक Read More »

pooja

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ Read More »

Scroll to Top