‘हली’को टिजरमा छाउपडी प्रथाको कथा
आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। फिल्मको प्रदर्शनको समय नजिकिदै गर्दा निर्माण टिमले प्रमोसन स्वरुप टिजर रिलिज गरेको हो।एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा विरुद्धको कता प्रस्तुत गरिएको छ। घरकी छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको छ। एक बालिकालाई गोठमा राखेपछि परिवार तथा बुबाको […]
‘हली’को टिजरमा छाउपडी प्रथाको कथा Read More »









