‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक
फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द तथा संगीतमा रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अञ्जन शर्मा तथा […]
‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक Read More »









