Social Movie

daya saugat teriya

‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको लडाइँ

आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले २ मिनेट लामो टिजर दर्शकमाझ ल्याएको हो । दुई मितबीचको मित्रता र झगडालाई टिजरको केन्द्रमा राखिएको छ । अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल मितको भूमिकामा देखिएका छन् । टिजरको सुरुवातमा दयाहाङ […]

‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको लडाइँ Read More »

aabata aama

‘आ बाट आमा’को टिजरमा परदेशिन लागेको छोराप्रति आमाबुबाको मर्मस्पर्शी प्रेम

आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा

‘आ बाट आमा’को टिजरमा परदेशिन लागेको छोराप्रति आमाबुबाको मर्मस्पर्शी प्रेम Read More »

paran

‘परान’को मर्मस्पर्शी ट्रेलर : सन्तानको सामीप्यता खोजिरहेका बाबुको पीडा

यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । बाबुआमाले बुढेसकालमा

‘परान’को मर्मस्पर्शी ट्रेलर : सन्तानको सामीप्यता खोजिरहेका बाबुको पीडा Read More »

image 8

उपासना, धीरज, माग्ने बुढा अभिनित ‘माइतीघर’को ट्रेलर सार्वजनिक

यसपालिको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण पक्षले युट्युबमार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ । ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह

उपासना, धीरज, माग्ने बुढा अभिनित ‘माइतीघर’को ट्रेलर सार्वजनिक Read More »

haribahadur

‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मका विभिन्न आयामलाई दर्शाउने प्रयास गरेको छ। फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश

‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक Read More »

image 23

‘रिमै’को ट्रेलरमा परम्परा र इच्छाबीचको द्वन्द्व

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने

‘रिमै’को ट्रेलरमा परम्परा र इच्छाबीचको द्वन्द्व Read More »

image 11

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’

असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’ Read More »

image 9

‘जनै हराएको मान्छे’को ट्रेलरमा सम्बन्धमा आउने उतारचढावको कथा

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा

‘जनै हराएको मान्छे’को ट्रेलरमा सम्बन्धमा आउने उतारचढावको कथा Read More »

1749544805 paul shah mohar

उत्कृष्ट प्रतिक्रिया सहित ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा

शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्म ‘मोहर’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । रिलिजको २४ घण्टामै ट्रेलरलाई ५ लाख बढी भ्यूज प्राप्त हुनु र नेपालसहित ७ देशमा ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकको उत्साह उच्च रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर साढे ६ लाख बढी भ्यूजसहित युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत नेपालको २ नम्बरमा छ ।

उत्कृष्ट प्रतिक्रिया सहित ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा Read More »

BENISHA SAUGAT

‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा

जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव फिल्मको मूल कथा रहेको देखिन्छ । ट्रेलर अनुसार अभिनेता सौगात मल्ल सशस्त्र

‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा Read More »

Scroll to Top