उत्कृष्ट प्रतिक्रिया सहित ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा
शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्म ‘मोहर’को ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । रिलिजको २४ घण्टामै ट्रेलरलाई ५ लाख बढी भ्यूज प्राप्त हुनु र नेपालसहित ७ देशमा ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकको उत्साह उच्च रहेको देखाउँछ । अहिले फिल्मको ट्रेलर साढे ६ लाख बढी भ्यूजसहित युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत नेपालको २ नम्बरमा छ । […]
उत्कृष्ट प्रतिक्रिया सहित ‘मोहर’को ट्रेलर ७ देशमा ट्रेन्डिङमा Read More »








