फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार काठमाडौंका कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमाले कथा भन्ने प्रष्ट पारेको छ । ट्रेलरमा गाउँमा गाडी आउँदाको खुसी, त्यसले पारेको प्रभाव, परिवर्तन र त्यसको नकारात्मक असर समेटिएको छ । ट्रेलरले गाउँको एक विपन्न परिवारमा सडक यातायातको सुविधासँगै त्यसले पारेको प्रभावको […]
फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक Read More »








