Todays Date: २०८३ जेष्ठ ११

Social Movie

rangi

‘रंगी’को टिजरमा बाबु छोरीको प्रेम र सङ्घर्ष

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंगी’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ३९ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एक बाबुले छोरीका लागि गरेको संघर्षको कथा पेश गरेको टिजर मर्मस्पर्शी छ । अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकालमा फिल्मको कथा केन्द्रित रहेको टिजरले प्रष्ट पार्छ […]

‘रंगी’को टिजरमा बाबु छोरीको प्रेम र सङ्घर्ष Read More »

shree bukuro 1

‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित फिल्महरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । फिल्मको टिजर सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुन्छ । टिजरमा फिल्मका दुई

‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक Read More »

a

म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ सार्वजनिक

निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन्। परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’ को भिडियो हेर्दा एकै छिन सबैलाई भावुक र सोचमग्न बनाउँदछ। म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरूको अभिनय जीवन्त छ। निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्। म्युजिकल फिल्मको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास

म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’ सार्वजनिक Read More »

Jaari Dayahang and Miruna

दयाहाङ र मिरुनाको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ । गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा दशैको अवसर पारेर सोमबार रिलिज गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा लिम्बू संस्कृतिको कथा देखाइएको छ । फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल,

दयाहाङ र मिरुनाको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज Read More »

Bijay Baral Prakash Saput

‘पूर्ण बहादुरको सारङ्गी’को टिजरमा बाबु-छोराको सम्बन्धको कथा

आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।   सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र

‘पूर्ण बहादुरको सारङ्गी’को टिजरमा बाबु-छोराको सम्बन्धको कथा Read More »

beuli

‘बेहुली फ्रम मेघौली’को रमाइलो टिजर सार्वजनिक

निर्देशक तथा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । फिल्म हलमा गत हप्ता नै रिलिज भएको फिल्मको टिजर युट्युबमा आज शनिबार सार्वजनिक गरिएको हो । टिजरले नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई कथामा उनेको छ । फिल्ममा नायक निश्चल बस्नेतलाई अष्ट्रेलिया

‘बेहुली फ्रम मेघौली’को रमाइलो टिजर सार्वजनिक Read More »

devii 1722693453

‘देवी’ टिजर: बलात्कारीको हत्या गर्दै हिँड्ने पात्रको कथा

भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ । टिजरमा समावेश एक संवादले फिल्म केही वर्ष अघि सुदुरपश्चिममा घटेको नाबालिक १३ बर्षिय निर्मला पन्तको

‘देवी’ टिजर: बलात्कारीको हत्या गर्दै हिँड्ने पात्रको कथा Read More »

bhasme

‘पशुपति प्रसाद २ : भष्मे डन’ सिनेमाघर एपमा रिलिज

फिल्म ‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटिटिमा रिलिज भएको छ। यो फिल्म शनिबार ‘सिनेमाघर एप’मा रिलिज भएको हो । दीपेन्द्र के खनालको निर्देशन रहेको यस फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ । फिल्ममा

‘पशुपति प्रसाद २ : भष्मे डन’ सिनेमाघर एपमा रिलिज Read More »

satidevi

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । दिलासा क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा नायिका मलिका महत्तले काम गरेकी छिन् । फिल्मको सार्वजनिक टिजरमा छोरीको महत्वलाई दर्साइएको छ । यो फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी छ । फिल्ममा मलिका महत, हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी,

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक Read More »

Acharya

यस्तो छ आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर

गायक भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार ओएसआर युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा भक्तराजको बाल्यकालीन अवस्था र गायनप्रतिको मोह छ । गायनमा रहेको रुचिलाई साकार पार्न उनले गरेको संघर्ष, प्राप्त उपलब्धि तथा गाउन नसक्ने अवस्थामा आउँदासम्मको गतिविधि ट्रेलरमा समेटिएको छ । भक्तराज घाइते

यस्तो छ आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर Read More »

Scroll to Top