विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर
चैत्र २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनपूर्ण ट्रेलर बिहीबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा विराज भट्टको रोमान्ससँगै दमदार एक्सन र संवाद छ । ट्रेलरमा सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम, विराज र […]
विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर Read More »








