यौनहिंसा विरुद्धको कथामा बनेको फिल्म ‘देवी’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित फिल्म आगामी भदौ २१ अर्थात् तीजको अवसरमा रिलिज हुनेछ । फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा […]
यौनहिंसा विरुद्धको कथामा बनेको फिल्म ‘देवी’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा Read More »








