हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक
हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ । फिल्मले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ । माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिकामा छन् […]
हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक Read More »





