Comedy Movie

image 11

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ?

कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकलाई भिन्न हरिबाहादुरसँग परिचित गराउने कलाकार हरिवंशले बताएका छन् । सार्वजनिक […]

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ? Read More »

image 23

‘माग्ने राजा’ टिजर : पैसाको तुजुकमा राजा ठान्ने पात्रको कथा

हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका केदार घिमिरे पूरा रमाइलो गराउने वाचासहित हलमा आउने भएका छन् । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ । टिजरमा केदारले बोलेका संवाद हँसाउने किसिमका छन् । ‘मानिस ठूलो पैसाले हुन्छ

‘माग्ने राजा’ टिजर : पैसाको तुजुकमा राजा ठान्ने पात्रको कथा Read More »

jante baakhro 1

सौगात, आसिफ र गरिमा अभिनीत ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक

निर्माता सन्तोष गौतमको लगानी रहेको फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा प्रेमकथा र कमेडीको मिश्रण छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र सौगात मल्ललाई दुलही खोज्नका लागि गरिएको संघर्षलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरले

सौगात, आसिफ र गरिमा अभिनीत ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक Read More »

hq720 1

‘सक्किगोनि’ समूहको फिल्म ‘लाज शरणम्’को टिजरमा के छ ?

फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ । गरिबी र बरोजगारी नागरिकको दुःख यो

‘सक्किगोनि’ समूहको फिल्म ‘लाज शरणम्’को टिजरमा के छ ? Read More »

daya aanchal

दयाहाङ र आँचल अभिनित ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक

एकपछि अर्को सफल फिल्म दिइरहेका निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’पछि एकपटक फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएकाले फिल्मलाई लिएर दर्शक उत्साहित छन् । यसैबीच, मंगलबार फिल्मको युट्युबमार्फत् टिजर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेण्ड लामो टिजरले

दयाहाङ र आँचल अभिनित ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक Read More »

WhatsApp Image 2025 01 06 at 17.02.53

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक Read More »

Deepak Raj Giri Deepa Shree Niroula Kedar Prasad Ghimire Magne Budha

यस्तो छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ५’को ट्रेलर रिलिज भएको छ । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्मको कमेडी, राजनीतिक बिषयवस्तु र पारिवारिक कथावस्तु समावेश गरिएको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा सरकारी जागिर खाएका दीपकराजले भ्रष्ट्राचारविरुद्ध आवाज उठाएको देखाइएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार

यस्तो छ ‘छक्का पञ्जा ५’को ट्रेलरमा Read More »

mahajatra movie

‘महाजात्रा’ले सिड्नीमा तोड्यो रेकर्ड

नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ शो भएको हो । अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ । यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिवारसम्म

‘महाजात्रा’ले सिड्नीमा तोड्यो रेकर्ड Read More »

daya aanchal

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को ट्रेलरमा अहंकारी पात्रको कथा

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ । सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र (दयाहाङ

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को ट्रेलरमा अहंकारी पात्रको कथा Read More »

Scroll to Top