Todays Date: २०८१ श्रावण १०
AB Filmy

फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पूजा

poja.jpg

नेपाली फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको फिल्ममा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ ।

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । फिल्म आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top