Author name: AB FILMY

Screenshot 2026 07 24 172102

‘बा: एक योद्धा’को टिजर सार्वजनिक

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बा: एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले १ मिनेट १२ सेकेन्ड अवधिको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो। टिजरमा एक सुखी परिवारमा आएको अप्रत्याशित विपत्तिले परिवार कसरी तहसनहस हुन्छ भन्ने भावनात्मक कथा देखाइएको छ। टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन् भने झरना थापा, सुहाना […]

‘बा: एक योद्धा’को टिजर सार्वजनिक Read More »

image 8

‘गौँथली’को अभूतपूर्व छलाङ, शनिबार नै कमायो डेढ करोडमाथि

नेपाली फिल्मका लागि असार र साउन ‘अफसिजन’ मानिन्छ । यी दुई महिना लगातार पानी पर्ने भएकाले हलमा दर्शक आउँदैनन् भन्ने विश्वास नेपाली निर्माताहरूमा छ । यसैले असार र साउनमा ठूलो ‘स्टारकास्ट’ भएका फिल्म खासै रिलिज हुँदैनन् । प्रायः प्रचारप्रसारमा खर्च गर्न नसक्ने निर्माताहरूका फिल्म मात्र यी महिनामा बढी रिलिज हुने गरेको पाइन्छ । तर, अघिल्लो

‘गौँथली’को अभूतपूर्व छलाङ, शनिबार नै कमायो डेढ करोडमाथि Read More »

Ekka Missi Badsha

दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी

फिल्म ‘एक्का मिस्सी बादशाह’ को निर्माण घोषणा गरिएको छ। सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो। यूकेमा बस्दै आएका सञ्जय लामो समयदेखि फिल्म निर्माण र निर्देशनप्रति सक्रिय रूचि राख्दै आएका छन्। विदेशमा रहे

दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी Read More »

image 7

दिल्ली एयरपोर्टको विशेष कक्षमा नाजिर हुसेनमाथि केरकार

अभिनेता नाजिर हुसेनले भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’को विशेष प्रदर्शनमा सहभागी भएर नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले आफूलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोधेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्। हुसेनका अनुसार

दिल्ली एयरपोर्टको विशेष कक्षमा नाजिर हुसेनमाथि केरकार Read More »

image 6

एक्का तीनमा कविता नेपाली अनुबन्ध

‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेत्री कविता नेपाली भित्रिएकी छन् । उनीसँग सोमबार निर्देशक तामाङले लिखित सम्झौता गरेका हुन् । सोमबार उनको जन्मदिन पनि परेको थियो । निर्देशक तामाङले ‘एक्का तीन’ एक्सन जनरामा बन्ने भएकाले कविताको

एक्का तीनमा कविता नेपाली अनुबन्ध Read More »

image 5

निर शाहले सुरू गरे नयाँ फिल्म ‘प्रिन्स’

नेपाली फिल्मका ‘भीष्म पितामह’को रूपमा चिनिने नीर शाहले १० वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘कमला मिस’ साउन २२ गते प्रदर्शन हुँदैछ । तर, यो फिल्म रिलिज नहुँदै उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रिन्स’को शुक्रबार पहिलो गीत रेकर्ड गर्दै फिल्मको निर्माण प्रक्रिया सुरु गरिएको छ । रेड चिल्ली फिन

निर शाहले सुरू गरे नयाँ फिल्म ‘प्रिन्स’ Read More »

jadau

‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक

फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द तथा संगीतमा रहेको गीतमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अञ्जन शर्मा तथा

‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक Read More »

image 4

विवादित ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, दुर्गेश र प्रियंका दुवैले मागे माफी

सार्वजनिक भए लगत्तै विवादमा परेको फिल्म ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए…’ युट्युबबाट हटाइएको छ । शुक्रबार साँझ फिल्मकी निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की र गीतका गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै गीत सम्पूर्ण अडियो तथा भिडियो प्लेटफर्मबाट हटाएको जानकारी दिएका हुन् । दुर्गेशले आफ्नो हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गीतप्रति प्राप्त

विवादित ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, दुर्गेश र प्रियंका दुवैले मागे माफी Read More »

image 3

‘म्याथ सिक्ने’ गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग

नेपाल शिक्षक महासंघले नेपाली फिल्म ‘मास्टर्नी’को गीतलाई लिएर गम्भीर आपत्ति जनाएको छ। महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षक र समग्र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ। भर्खरै सार्वजनिक भएको उक्त गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको महासंघको आरोप छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी

‘म्याथ सिक्ने’ गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग Read More »

Aasha team

 ‘आशा’ को छायांकन सुरू

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । ‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ ।

 ‘आशा’ को छायांकन सुरू Read More »

Scroll to Top