Author name: AB FILMY

prafeep sanisha

सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’, प्रदीप–सनिशाको जोडी

लभस्टोरीमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा २ वर्षपछि निर्देशनमा फर्किँदैछन् । उनी अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ बनाउने तयारीमा छन् । प्रदीपसँग उनले एक दशकपछि काम गर्न लागेका हुन् । यसअघि यो जोडीले ‘प्रेमगीत’ जस्तो कालजयी फिल्ममा सहकार्य गरेका थिए । यसैले उनीहरूको नयाँ फिल्मलाई लिएर दर्शकमा उच्च चासो देखिएको छ । आगामी […]

सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’, प्रदीप–सनिशाको जोडी Read More »

image 1

दयाहाङ र मिरुनाको ‘रातो घेरा’को छायांकन सुरु

निर्देशक अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘रातो घेरा – द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रा।लि।को प्रस्तुति रहेको फिल्मको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा भइरहेको निर्माण पक्षले जनाएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा चलचित्रका महत्वपूर्ण दृश्य खिचिनेछन् भने पहिलो चरणको सम्पूर्ण छायांकन यही

दयाहाङ र मिरुनाको ‘रातो घेरा’को छायांकन सुरु Read More »

image

जनक घर्ती मगरले घोषणा गरे ‘आकाश वर्षा’

निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । जनकले यसअघि फिल्म ‘मितज्यू’ निर्माण गरेका थिए । फिल्ममा सुदीप भजुको निर्देशन हुनेछ । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकासबाट हल्का वर्षा भइरहेको देखाइएको छ । बादल,

जनक घर्ती मगरले घोषणा गरे ‘आकाश वर्षा’ Read More »

WhatsApp Image 2026 07 01 at 12.37.31

‘मन विनाको धन २’मा विपिनको इन्ट्री

चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘मन बिनाको धन २’मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ। पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीलाई फिल्मको निर्माण टिमले हालै अनुबन्ध गरेको हो । यद्यपि, फिल्ममा विपिनले निर्वाह गर्ने भूमिकाबारे निर्माण टिमले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन

‘मन विनाको धन २’मा विपिनको इन्ट्री Read More »

1.jpg

‘अक्षरा’को फर्स्टलुक : गहिरो सोचमा न्यान्सी

आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच,

‘अक्षरा’को फर्स्टलुक : गहिरो सोचमा न्यान्सी Read More »

sujan

प्राइभेट च्याट भाइरल भएपछि सुजन चापागाईंले भने- ‘हृदयदेखि नै माफी माग्न चाहन्छु’

प्राइभेट च्याट सार्वजनिक भएपछि विवादमा परेका गायक सुजन चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै माफी मागेका छन्। हाल अष्ट्रेलियामा सांगीतिक भ्रमणमा रहेका उनले आफू निकट सम्बन्धमा रहेका साथीहरूसँग विगतमा सन्देश आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट सिर्जिएको परिस्थितिप्रति दुःख व्यक्त गरेका हुन्। चापागाईंले सार्वजनिक भएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको दाबी गरेका छन्। उनले

प्राइभेट च्याट भाइरल भएपछि सुजन चापागाईंले भने- ‘हृदयदेखि नै माफी माग्न चाहन्छु’ Read More »

image 13

‘पार्वती’को ‘नौतुना रेलैमा’ गीतमा छमछमी नाचे दीपाश्री, नीता र अञ्जली

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले

‘पार्वती’को ‘नौतुना रेलैमा’ गीतमा छमछमी नाचे दीपाश्री, नीता र अञ्जली Read More »

image 12

‘लालीबजार’को ५१औँ दिन पुरा

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन

‘लालीबजार’को ५१औँ दिन पुरा Read More »

kangal karodpati

‘कंगाल करोडपति’ बन्दै मुकुन

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले फिल्ममा जोडिएको बताए। ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने। अभिनेता भुषाल अभिनित

‘कंगाल करोडपति’ बन्दै मुकुन Read More »

taranga

‘तरंग’ १८ मंसिरमा आउने

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिजको मिति टुंगो लगाएको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।

‘तरंग’ १८ मंसिरमा आउने Read More »

Scroll to Top