‘बा : एक योद्धा’मा गोप्य राखिएका अनिल
फिल्म ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ । अनिल तिनै कलाकार हुन्, जसले फिल्म‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । डेब्यू फिल्म ‘कर्मा’बाट नै उनले दर्शकको मन जितेका थिए । […]
‘बा : एक योद्धा’मा गोप्य राखिएका अनिल Read More »









