साउन २२ मा आउँदै ‘कमला मिस’, निर शाहको कमब्याक निर्देशन
कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गते रिलिज हुने भएको छ । बिहीबार वितरक कम्पनीहरू एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीसँग सम्झौता गर्दै रिलिज मिति बुक गरिएको हो । मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाह, रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, […]
साउन २२ मा आउँदै ‘कमला मिस’, निर शाहको कमब्याक निर्देशन Read More »









