Todays Date: २०८१ श्रावण १०
AB Filmy

Songs

kabita

‘कलेजी कटाउन्या माया’ मा कविताको अधुरो प्रेम अनि बिछोडकाे कथा

मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो। भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा […]

‘कलेजी कटाउन्या माया’ मा कविताको अधुरो प्रेम अनि बिछोडकाे कथा Read More »

video 1

कुमार सानु र रानीको हिन्दी गीतमा कुसुम र अभिषेकको प्रेम

भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । उनीहरु सार्वजनिक गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी

कुमार सानु र रानीको हिन्दी गीतमा कुसुम र अभिषेकको प्रेम Read More »

binjuri

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम Read More »

Video 1

राजनराज र सदिक्षाको स्वरमा ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक

गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ । आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’मा पनि त्यही कार्यलाई निरन्तरता दिएका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र

राजनराज र सदिक्षाको स्वरमा ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक Read More »

447495867 807759404657427 2649457121773255693 n e1717775259938

‘तँई का ठमक’ मा प्रियंका र बेनिशाको हट अवतार

अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘तईंका ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ । गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी संगीतकार

‘तँई का ठमक’ मा प्रियंका र बेनिशाको हट अवतार Read More »

gau bato

‘गाउँ आएको बाटो’को ‘राई माइला’

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ । प्रसिद्ध कवि

‘गाउँ आएको बाटो’को ‘राई माइला’ Read More »

londan to paris

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगी र नभिता पौडेलको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतमा साहिल

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक Read More »

pooja

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ Read More »

pujar 1

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू

यही जेठ १० गते (बुद्ध जयन्ती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको गीतमा बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको छ भने फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको जटिल परिस्थिति, पीडा र निराशालाई देखाइएको छ ।

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू Read More »

prabin

‘मनसरा’को ‘एक तार मनको’ गीतमा मिरुनाको छोरासँग प्रवीणको निकटता

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ। यो फिल्मले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत समावेश गरिएको छ भने गीतको भिडियोमा यो फिल्मका ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राई छन्।

‘मनसरा’को ‘एक तार मनको’ गीतमा मिरुनाको छोरासँग प्रवीणको निकटता Read More »

Scroll to Top