Songs

image 20

‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक

यसपालिको दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर रहेको छ भने प्रकाश स्वयंको शब्द तथा संगीत छ । गीतमार्फत गायक सपूतले आफ्नो मौलिकपनको आभाष गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य […]

‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक Read More »

image 16

‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । रोहन विश्वकर्माको कोरियोग्राफी

‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक Read More »

image 12

विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक

लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको तीज गीतले सधैं नै चर्चा पाउँछ । विष्णु माझीको गीत नआएसम्म तीज नै आएन भन्नेहरू पनि छन् । उनै, माझीको स्वरमा समावेश ‘म त नराउरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘पुतलीको भट्टी–२१’ अन्तर्गत यो तीज गीत सार्वजनिक गरिएको हो । करिब १४ मिनेट लामो यो गीतमा सुन्दरमणि अधिकारीको

विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक Read More »

image 5

‘अभिमन्यु : च्याप्टर–१’को इमोस्नल गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ । गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली बनेर

‘अभिमन्यु : च्याप्टर–१’को इमोस्नल गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया Read More »

asrtha

गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै भाँचेर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् । खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा

गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक Read More »

Bijay Baral Keki Adhikari Miruna Magar

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको गायन, हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेममा रहेका जोडीहरूको भावना व्यक्त छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक Read More »

kosedhunga 2

‘कोशोढुङ्गा’को तीज गीतमा ऋचा, सुरक्षा र नीतिको छमछमी

फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ । सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । गीत तीजको सेटअपमा छ । फिल्मभित्र रहेको यो

‘कोशोढुङ्गा’को तीज गीतमा ऋचा, सुरक्षा र नीतिको छमछमी Read More »

image 12

‘गुन्यु चोलो’ १३ भदौमा आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक

फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसेनलाई नर्तकी बनाइएको छ । गेस्चर र पोस्चरमा पनि उनले

‘गुन्यु चोलो’ १३ भदौमा आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक Read More »

mahesh asmita

महेश र अस्मिताको ‘सोलफुल युएसए यात्रा’ घोषणा

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ । यो साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मंगलबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराइएको हो । ‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा

महेश र अस्मिताको ‘सोलफुल युएसए यात्रा’ घोषणा Read More »

image 5

केदार र वर्षा फिचर्ड ‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत सार्वजनिक

भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतको अडियोमा रचना रिमाल र सविन सुवेदीको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । गीतको अडियो कर्णप्रिय छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र नायिका वर्षा

केदार र वर्षा फिचर्ड ‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत सार्वजनिक Read More »

Scroll to Top