Todays Date: २०८३ जेष्ठ १७

Songs

image 20

‘हली’को ‘चान्स पाएँ त’मा पूजा, दीपादेखि दीलिप-प्रियंकासम्मको छमछमी

प्रदर्शन मिति तय नहुँदै फिल्म ‘हली’को पहिलो गीत ‘चानस पाए त’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा जस्मिन श्रेष्ठको शब्द रचना तथा गायक गिरी स्वयंको संगीत रहेको छ । यो फिल्मको प्रमोसनल गीत हो । गीतको भिडियोमा […]

‘हली’को ‘चान्स पाएँ त’मा पूजा, दीपादेखि दीलिप-प्रियंकासम्मको छमछमी Read More »

image 14

दुर्गेशको गीतले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई उनको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले १० करोड भ्युज पाएकोमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिएका हुन्। ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १००

दुर्गेशको गीतले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीले दिए बधाई Read More »

image 9

‘सिटामोल’को गीत ‘झुम्का कानैमा’मा सौगात र बेनिशाको ठुम्का

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन्

‘सिटामोल’को गीत ‘झुम्का कानैमा’मा सौगात र बेनिशाको ठुम्का Read More »

aama

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गहकिलो गीत ‘आमा’

फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ । गीतमा विभिन्न आरोह र अबरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गहकिलो गीत ‘आमा’ Read More »

image 18

‘जार’को ‘ए ठूली’ गीतमा सौगात र गीताञ्जलीको अव्यक्त प्रेम

फिल्म ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमाको संगीत छ । लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको

‘जार’को ‘ए ठूली’ गीतमा सौगात र गीताञ्जलीको अव्यक्त प्रेम Read More »

Bipin Karki Upasana Singh Thakuri2

यस्तो छ दुर्गेशले गाएको ‘कर्मा’को गीत

अहिले सर्वाधिक चर्चामा रहेको गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’मा एउटा लाइन छ, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ ।’ गीतमा भनेझैँ दुर्गेशका एकपछि अर्को फिल्ममा बिकिरहेका छन् । ‘ह्रस्व दीर्घ’ र ‘रंगी’पछि उनको गीत फिल्म ‘कर्मा’मा पनि विकेको छ । उनले फिल्मका लागि गाएको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा

यस्तो छ दुर्गेशले गाएको ‘कर्मा’को गीत Read More »

Aryan Dayahang KhagendraAnjanaGaumayaMalika

‘महाभोज’को गीत ‘मख्खै परेँ’मा कलाकारको कौडा नृत्य

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने,

‘महाभोज’को गीत ‘मख्खै परेँ’मा कलाकारको कौडा नृत्य Read More »

Sushant KC karma

सुशान्तले गाएको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय

सुशान्तले गाएको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक Read More »

prakash swastima

‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक, प्रकाश-स्वस्तिमाको रोमान्स

चैत २२ गते रिलिज हुने ‘वसन्त’ फिल्मले नयाँ गीत रिलिज गरेको छ। आइतवार फिल्मको ‘हेर्दै आँखामा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीको युगल स्वर रहेको छ। गीतका रचनाकार तथा संगीतकार दुबै यो फिल्मका लेखक र निर्देशकसँगै शीर्षक भूमिकामा रहेका प्रकाश सपुत हुन्। सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतलाई

‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक, प्रकाश-स्वस्तिमाको रोमान्स Read More »

karma 1742555244

‘कर्मा’को ‘सारी लगाइदेऊ’ गीतमा उपासनाको नृत्य, सारीमा विपिन

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् । नेपाली

‘कर्मा’को ‘सारी लगाइदेऊ’ गीतमा उपासनाको नृत्य, सारीमा विपिन Read More »

Scroll to Top