Todays Date: २०८३ जेष्ठ १७

Songs

dori

‘डोरी’को ‘चुच्चे ढुङ्गो’ गीतः आर्यन र अञ्जनाको छमछमी

आगामी चैत्र १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको गायन छ । सहायक स्वर सुनी थापाले दिएकी छिन् । राजनराज स्वयंको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन राजन ईशानले गरेका […]

‘डोरी’को ‘चुच्चे ढुङ्गो’ गीतः आर्यन र अञ्जनाको छमछमी Read More »

Ran Hamnawa

रानी र विनितको ‘हमनवा’मा करण र अम्बिकाको रोमान्स

गायिका रानी शाक्यले विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा

रानी र विनितको ‘हमनवा’मा करण र अम्बिकाको रोमान्स Read More »

b093b504 4963 43ee acc5 59c5df86c0ed.jpeg

‘फेरि रेशम फिलिली’को ‘फेरि जालमा’ गीत रिलिज

आउँदो महाशिवरात्रिलाई लक्षित गर्दै फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ मा समावेश ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ । आज काठमाडौं कमलपोखरीमा स्थित एक सिनेमा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत, मानस राजको शब्द र गायनमा सङ्गीतकार बाँस्कोटा र सोमिया बराईली गायक छन् । करिब १० वर्ष अघि

‘फेरि रेशम फिलिली’को ‘फेरि जालमा’ गीत रिलिज Read More »

Dayahang Rai Aanchal Sharma

‘दुःखी आत्मा’को ‘जुनीजुनी भरिलाई’ गीतमा दयाहाङ र आँचलको प्रेमभाव

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ ।केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् । सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ

‘दुःखी आत्मा’को ‘जुनीजुनी भरिलाई’ गीतमा दयाहाङ र आँचलको प्रेमभाव Read More »

f9c63309 0a37 43da 845b 45685f5528cd.jpeg

के स्मारिका र शिव कैलाश प्रेममा छन् ?

सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ। सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। स्मारिकासँग

के स्मारिका र शिव कैलाश प्रेममा छन् ? Read More »

sitara jadeko

‘मायाबी’को ‘सितारा जडेको’ गीतः दीपिकाको बिहेमा भावुक पल

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ । फिल्मको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन् । अब, यसको निर्माणपक्षले फिल्ममा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ । यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द

‘मायाबी’को ‘सितारा जडेको’ गीतः दीपिकाको बिहेमा भावुक पल Read More »

basanta

‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

गत पौष २७ गते शनिबार सार्वजनिक गरिएको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ । गीतलाई २४ लाख बढी दर्शकले हेरिसकेका छन् । युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ९१ हजार लाइक र तीन हजार ९ सयबढि प्रतिक्रिया पाएको छ । यो गीत म्युजिक सेक्सनमा मात्रै नभई

‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा Read More »

Green cardai le 460x360 1

‘फेरि रेशम फिलिली’को ‘ग्रीन कार्डैमा’ गीत रिलिज

विनय श्रेष्ठ स्टारर कमेडी सोसल ड्रामा ‘फेरि रेसम फिलिली’को नयाँ गीत रिलिज भएको छ । ‘ग्रिन कार्डैमा’ बोलको गीतमा फिल्मका केही महत्त्वपूर्ण दृश्य पनि समावेश छन् । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा डेभिड शङ्करको गायन छ । गीतमा शीर्ष कलाकार विनय र सुपुष्पा भट्टसहित नीर शाह, कामेश्वर चौरासिया र कमेडियन मेक्सम गौडेल फिचर्ड

‘फेरि रेशम फिलिली’को ‘ग्रीन कार्डैमा’ गीत रिलिज Read More »

Rangi Song Release 1

‘रंगी’को ‘छ भने माया’ गीतमा दीलिपदेखि सलोनसम्मको नृत्य

आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता

‘रंगी’को ‘छ भने माया’ गीतमा दीलिपदेखि सलोनसम्मको नृत्य Read More »

Prakash Swastima Basanta

प्रकाश सपूतको फिल्म ‘वसन्त’को पहिलो गीत सार्वजनिक

गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशित फिल्म ‘वसन्त’को पहिलो गीतको रुपमा ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ । मौसम हिमालीको

प्रकाश सपूतको फिल्म ‘वसन्त’को पहिलो गीत सार्वजनिक Read More »

Scroll to Top