Todays Date: २०८३ जेष्ठ १७

Songs

472731870 994757519352312 4976031145262556825 n

‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक

समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रिम […]

‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक Read More »

sabin

आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’

गायक सविन श्रेष्ठले ‘बिहानीको किरण…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ । गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ । बिहानीको किरण…’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव

आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’ Read More »

maxresdefault

कमल खत्री र मेलिना मैनाली आमाबाबु बन्दै, सार्वजनिक गरे ‘प्रेग्नेन्सी स्टोरी’ गीत

चर्चित सङ्गीतकार जोडी कमल खत्री र मेलिना मैनालीले आफ्नो जीवनको नयाँ अध्याय थप्दैछन् । उनीहरू छिट्टै आमाबाबु बन्न लागेको खुसीको खबर सार्वजनिक गरेका छन् । यस खुसीको अवसरमा जोडीले आफ्नै स्वरमा ‘प्रेग्नेन्सी स्टोरी’ रहेको गीत पनि सार्वजनिक गरेका छन् । कमलले सामाजिक सञ्जालमा लेखेका छन्, “जीवनका अनेक खुसीका पलमध्ये एउटा खुसीको पल थपिँदै छ ।

कमल खत्री र मेलिना मैनाली आमाबाबु बन्दै, सार्वजनिक गरे ‘प्रेग्नेन्सी स्टोरी’ गीत Read More »

Keti Harayeko Suchana 2

‘केटी हराएको सूचना’को पोष्टरमा रोमान्टिक नाजिर र सृष्टि

आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक

‘केटी हराएको सूचना’को पोष्टरमा रोमान्टिक नाजिर र सृष्टि Read More »

Paul Shah Deepika Prasain

‘मायावी’ गीत : दीपिकामा बसेको पलको मन

आगामी फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘मायाबी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल विष्टको शब्द र एसडीकै संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाईको अभिनय छ । सफ्ट शैलीको यो रोमान्टिक गीतमा पल

‘मायावी’ गीत : दीपिकामा बसेको पलको मन Read More »

471568313 978010431027520 6970083213615470310 n

‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीतमा दयाहाङ र सिर्जनाको छमछमी

फिल्म ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्द, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुन मगरको स्वर तथा रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय छ ।

‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीतमा दयाहाङ र सिर्जनाको छमछमी Read More »

maxresdefault 2

‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक

केही दिनअघि आर्टमाण्डू युट्युब च्यानलबाट फिल्म ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो, जुन यतिबेला धेरै दर्शकको मुखमा झुण्डिएको छ । गीतको सानै अंशमा पनि सयौं टिकटक र रिल्स बनेका छन् । यसैबीच, यो गीतको पूरा अंश बिहीबार सार्वजनिक गरिएको छ । आठ मिनेट लम्बाईको गीतलाई मेलाको परिवेशमा तयार पारिएको छ ।

‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक Read More »

DSC00262

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ। यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ। पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष Read More »

m

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म को स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर,शब्द तथा संगीत रहेको छ। गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ। प्रशान्त शिवाकोटीको स्वर संगीतमा रहेको ‘पूर्ण बहादुरको सारंगी’ का गीतहरुले दर्शक

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ गीत ‘अलमल जिन्दगी’ सार्वजनिक Read More »

image

भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय

भूषण खतिवडा र शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीत ‘माया बराबर’ सार्वजनिक भएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्द र भूषण खतिवडाकै सङ्गीत रहेको यो गीत प्रेमिल भावना झल्काउने प्रयासको रूपमा प्रस्तुत गरिएको छ । गीत ‘नेपमेलो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको वास्तविक प्रेम यात्रालाई

भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय Read More »

Scroll to Top