‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’मा विजय र अञ्जनाको घोचपेच र प्रेम
कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ । गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, […]
‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’मा विजय र अञ्जनाको घोचपेच र प्रेम Read More »









