अन्यायको विरुद्ध लड्ने पात्रको संघर्ष रहेको ‘परिवर्तन’को टिजरमा सुशीलको एक्सन अवतार
फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छठ पर्वको अवसर पारेर सोमबार युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथा र पात्रको संघर्षको झलक प्रस्तुत गरेको छ । अन्यायको विरुद्ध लड्ने पात्रको संघर्षलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन् । टिजरमा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, हेमन्त […]
अन्यायको विरुद्ध लड्ने पात्रको संघर्ष रहेको ‘परिवर्तन’को टिजरमा सुशीलको एक्सन अवतार Read More »









