Movies

jante baakhro 1

सौगात, आसिफ र गरिमा अभिनीत ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक

निर्माता सन्तोष गौतमको लगानी रहेको फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा प्रेमकथा र कमेडीको मिश्रण छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र सौगात मल्ललाई दुलही खोज्नका लागि गरिएको संघर्षलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरले […]

सौगात, आसिफ र गरिमा अभिनीत ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक Read More »

image 10

‘महाभोज’को ट्रेलरमा छरपष्ट सहकारी ठगीको कथा

दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो यस ट्रेलरले सहकारी संस्थाहरुमा पिडित बनेका आम नागरिकका पीडा र सामाजिक असमानताको गम्भीर रूप उतारेको छ । ट्रेलरमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला देखिएका छन् ।

‘महाभोज’को ट्रेलरमा छरपष्ट सहकारी ठगीको कथा Read More »

rajeshhamal narsinghaavatar

यस्तो छ राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर

अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता संवेदनशील विषयलाई फिल्मले उठान गरेको ट्रेलरबाट प्रष्ट हुन्छ । ट्रेलरमा हमाल दुई अलग लुक्ससहित एक्सन अवतारमा

यस्तो छ राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को ट्रेलर Read More »

k ghar k dera

यस्तो छ ‘के घर के डेरा: घर नं २’ को ट्रेलर

आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १९ सेकेण्ड लम्बाइको ट्रेलर मर्मस्पर्शी छ । काठमाडौंमा घर हुने र भाडामा बस्नेको संघर्षको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । पृष्ठभूमिमा सुनिने काव्यिक ‘न्यारेसन’ ट्रेलरको

यस्तो छ ‘के घर के डेरा: घर नं २’ को ट्रेलर Read More »

487979974 1112149740926830 2144006535241192730 n

सौगात, अनुपबिक्रम र गीताञ्जली स्टारर ‘जार’ ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी वैशाख २६ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मको दुई मिनेटको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा जार संस्कृतिको कुरालाई उठान गरिएको छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन

सौगात, अनुपबिक्रम र गीताञ्जली स्टारर ‘जार’ ट्रेलर सार्वजनिक Read More »

KE GHAR KE DERAA GHAR NO 2

‘के घर के डेरा : घर नं २’को टिजरमा प्रेम, वियोग र मानसिक यातना

दीपन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४४ सेकेण्ड लम्बाइको टिजरले कथावस्तु प्रकाश पार्न खोजेको छ । काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्ष, दुःख, पीडा र वियोगको कथा फिल्मले भन्ने टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा चित्रित हरेक पात्र

‘के घर के डेरा : घर नं २’को टिजरमा प्रेम, वियोग र मानसिक यातना Read More »

484753356 1312649609963724 2398647219638536502 n

‘कर्मा’को ट्रेलर रिलिज, एक्सन अवतारमा विपिन

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा भ्रष्ट सिस्टमले अपराधी करार भएका एक पात्रको संघर्षलाई देखाइएको छ । ट्रेलरको अन्तिम तीस सेकेण्ड सशक्त देखिन्छ, जहाँ अभिनेता विपिन कार्की एक्सन अवतारमा प्रस्तुत छन् । एउटा

‘कर्मा’को ट्रेलर रिलिज, एक्सन अवतारमा विपिन Read More »

unko sweater 1

विपिन र मिरुनाको ‘उनको स्विटर’को टिजर सार्वजनिक

एक दशकअघिसम्म डायरी (अटो)का पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनले गीत, गजल, मुक्तकसहितका प्रेमिल शब्द कोर्ने प्रचलनजस्तै थियो । डायरीका पानामा फोटोहरू टाँसिन्थे अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । तर, डिजिटल युगको उदयसँगै त्यो प्रचलन हराउँदै गइरहेको छ । अब त्यो समयलाई सम्झाउन फिल्म ‘ऊनको स्वीटर’ बनेको छ । मंगलबार सार्वजनिक गरिएको फिल्मको टिजरमा

विपिन र मिरुनाको ‘उनको स्विटर’को टिजर सार्वजनिक Read More »

IMG 0891 768x432 1

यस्तो छ सुरक्षा अभिनीत ‘खेल’ को ट्रेलर

सस्पेन्स थ्रिलर नेपाली फिल्म ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ। यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ। यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन्, भने केही अन्धविश्वास, रोगको प्रकोप, र कालो जादुका विषयहरू पनि उठान गरिएको

यस्तो छ सुरक्षा अभिनीत ‘खेल’ को ट्रेलर Read More »

prakash swastima

‘वसन्त’को ट्रेलरमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा

गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको पहिलो फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । जनआन्दोलनको समय अर्थात् ०६२/६३ सालको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरूद्धको कथा उठाएको छ । समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने

‘वसन्त’को ट्रेलरमा जातीय विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा Read More »

Scroll to Top