Todays Date: २०८३ जेष्ठ १२

Movie Song

anmol jasita aanchal

 ‘जेरी अन टप’को ‘कुरौनी’मा त्रिकोणात्मक प्रेम कथा

असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । तामाङ सेलो शैलीमा आधारित यस गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको युगल गायन रहेको छ भने काली स्वयंको शब्द तथा संगीत छ । धेरैपछि नेपाली फिल्ममा तामाङ सेलो समावेश गरिएको हो । यो गीतले दर्शकमा नृत्यभाव जगाउने देखिन्छ […]

 ‘जेरी अन टप’को ‘कुरौनी’मा त्रिकोणात्मक प्रेम कथा Read More »

image 17

‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक

यही दशैंको फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको यस गीतमा दिनेश थपलिया (पूर्व प्रमुख निर्वाचन आयुक्त)को शब्द रचना, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता

‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक Read More »

Harsha

‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक

आगामी मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो । सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो, जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना

‘हर्ष’को नयाँ गीत ‘सिठ्ठी मार’ सार्वजनिक Read More »

Bijay Baral Samriddhi Aryal

‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ गीतमा विजय र समृद्धिको रोमान्टिक नृत्य

फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्याउली बनैमा’ बोलको गीत निर्माणपक्षले बुधबार सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ । प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका

‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ गीतमा विजय र समृद्धिको रोमान्टिक नृत्य Read More »

‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक, अनमोलसँग रोमान्टिक आँचल

यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडा दशैंको घटस्थापनाको अबसरमा निर्माण ब्यानर अनन्या फिल्मसले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय

‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक, अनमोलसँग रोमान्टिक आँचल Read More »

Samir Bhatta and Reecha Sharma

‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक

दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’को शीर्ष गीत (ओएसटी) सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा तयार पारिएको उक्त गीतमा सुजन चापागाईँको स्वर र संगीत रहेको छ भने हर्क साउदले शब्द लेखेका हुन् । गीतको संगीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन् ।

‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक Read More »

image 28

‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको छमछमी

असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ‘बसन्त नै बस्न खोज्छ’ बोलको गीत रिलिज भएको छ। ११ दिनमा ५० लाख खर्च गरेर छायांकन गरिएको गीतमा यस फिल्मकी प्रमुख कलाकार उपासना सिंह ठकुरी तथा श्यामाश्री शेर्पा फिचर भएकी छन्। भारतीय गायिका सञ्जिवनीको सुमधुर गायकीमा सजिएको गीत दृश्यात्मक रूपमा वैभवशाली देखिएको छ। गीतको कोरियोग्राफी पनि अब्बल

‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको छमछमी Read More »

image 20

‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक

यसपालिको दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर रहेको छ भने प्रकाश स्वयंको शब्द तथा संगीत छ । गीतमार्फत गायक सपूतले आफ्नो मौलिकपनको आभाष गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य

‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक Read More »

image 16

‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । रोहन विश्वकर्माको कोरियोग्राफी

‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक Read More »

image 5

‘अभिमन्यु : च्याप्टर–१’को इमोस्नल गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ । गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली बनेर

‘अभिमन्यु : च्याप्टर–१’को इमोस्नल गीत ‘माली’मा दाजु र बहिनीको निश्चल माया Read More »

Scroll to Top