‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक
नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । रोहन विश्वकर्माको कोरियोग्राफी […]
‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक Read More »









