‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी: ए सानु’ सार्वजनिक
फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानीः ए सानु’ सार्वजनिक भएको छ । टिजरलाई दर्शकले मन पराएसँगै यसको निर्माणपक्षले मुख्य कलाकारहरू जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत सार्वजनिक गरेको हो । यो गीतमा सुशान्त गौतमको शब्द तथा संगीत, इन्द्रकला राइको स्वर छ । कलरिष्ट जुनिम गहतराजको डेब्यू निर्देशन रहेको यो […]
‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी: ए सानु’ सार्वजनिक Read More »









