Movie Song

image 18

‘जार’को ‘ए ठूली’ गीतमा सौगात र गीताञ्जलीको अव्यक्त प्रेम

फिल्म ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमाको संगीत छ । लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको […]

‘जार’को ‘ए ठूली’ गीतमा सौगात र गीताञ्जलीको अव्यक्त प्रेम Read More »

Bipin Karki Upasana Singh Thakuri2

यस्तो छ दुर्गेशले गाएको ‘कर्मा’को गीत

अहिले सर्वाधिक चर्चामा रहेको गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’मा एउटा लाइन छ, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ ।’ गीतमा भनेझैँ दुर्गेशका एकपछि अर्को फिल्ममा बिकिरहेका छन् । ‘ह्रस्व दीर्घ’ र ‘रंगी’पछि उनको गीत फिल्म ‘कर्मा’मा पनि विकेको छ । उनले फिल्मका लागि गाएको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा

यस्तो छ दुर्गेशले गाएको ‘कर्मा’को गीत Read More »

Aryan Dayahang KhagendraAnjanaGaumayaMalika

‘महाभोज’को गीत ‘मख्खै परेँ’मा कलाकारको कौडा नृत्य

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने,

‘महाभोज’को गीत ‘मख्खै परेँ’मा कलाकारको कौडा नृत्य Read More »

Sushant KC karma

सुशान्तले गाएको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय

सुशान्तले गाएको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक Read More »

prakash swastima

‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक, प्रकाश-स्वस्तिमाको रोमान्स

चैत २२ गते रिलिज हुने ‘वसन्त’ फिल्मले नयाँ गीत रिलिज गरेको छ। आइतवार फिल्मको ‘हेर्दै आँखामा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीको युगल स्वर रहेको छ। गीतका रचनाकार तथा संगीतकार दुबै यो फिल्मका लेखक र निर्देशकसँगै शीर्षक भूमिकामा रहेका प्रकाश सपुत हुन्। सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्का र प्रकाश सपुतलाई

‘वसन्त’को ‘हेर्दै आँखामा’ सार्वजनिक, प्रकाश-स्वस्तिमाको रोमान्स Read More »

karma 1742555244

‘कर्मा’को ‘सारी लगाइदेऊ’ गीतमा उपासनाको नृत्य, सारीमा विपिन

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् । नेपाली

‘कर्मा’को ‘सारी लगाइदेऊ’ गीतमा उपासनाको नृत्य, सारीमा विपिन Read More »

buthan

‘भूठान’को ‘कागजको खोस्टो’मा हरिवंशको पीडा

हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’को गीत ‘कागजको खोस्टो’ सार्वज्निक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शब्द र वाचन, रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । गीत सुनिरहँदा जोकोही परदेशिएका वा घरदेखि टाढा भएका

‘भूठान’को ‘कागजको खोस्टो’मा हरिवंशको पीडा Read More »

pradeep dibya

ट्रेन्डिङमा ‘पिताम्बर’को ‘म त फ्यान भएँ यार’

आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई १२ लाख बढी पटक हेरिएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट

ट्रेन्डिङमा ‘पिताम्बर’को ‘म त फ्यान भएँ यार’ Read More »

balen

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’ले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड Read More »

pradeep dibya

‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक, प्रदीप र दिव्याको नृत्य

आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत

‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक, प्रदीप र दिव्याको नृत्य Read More »

Scroll to Top