Todays Date: २०८३ जेष्ठ १२

Movie Song

Pradeep Khadka and Divya Rayamajhi2

‘एक्टर’को ‘दिन बित्ला’ गीतमा दिव्यासँग रोमान्टिक प्रदीप

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक गरिएको छ । फूलपातीको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको पार्श्व गायन, राजेश कुमार श्रेष्ठको शब्द रचना तथा एलिश कार्कीको संगीत रहेको छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका […]

‘एक्टर’को ‘दिन बित्ला’ गीतमा दिव्यासँग रोमान्टिक प्रदीप Read More »

BIJAY BARAL ANJANA BARAILI

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’मा विजयको प्रेमपीडा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीले दिएका छन् । गीतले मुख्य पात्रहरूका जीवनकथा बोकेको छ । विशेष गरी गन्धर्व समुदायको प्रेम, वियोग, बिछोड र पीडालाई प्रस्तुत गरेको छ ।भिडियोमा प्रमुख कलाकार विजय

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘मैजारो’मा विजयको प्रेमपीडा Read More »

najir shriti

‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

पोस्टप्रोडक्सनमा रहेको फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब

‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक Read More »

Deepak Raj Giree Deepa Shree Niroula Kedar Prasad Ghimire Barsha Siwakoti

‘छक्का पञ्जा–५’को गीतमा प्रेम, धोका र श्राप

दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द छ । गीतमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डितलगायत फिचर्ड छन् । गीतले मायामा ब्रेकअप भएपछि प्रेमी र प्रेमिकाले

‘छक्का पञ्जा–५’को गीतमा प्रेम, धोका र श्राप Read More »

BIJAY BARAL And PRAKASH SAPUT

‘पूर्णबहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीतले बढाउँछ अभिभावकप्रतिको सम्मान 

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग फिल्मका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ

‘पूर्णबहादुरको सारङ्गी’को ‘काँधेकुरी’ बोलको गीतले बढाउँछ अभिभावकप्रतिको सम्मान  Read More »

jitu and niti

‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको अडियो शक्तिशाली छ । गीतका अधिकांश अंशहरु सामाजिक

‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक Read More »

samir

‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक

एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन् ।

‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक Read More »

Screenshot 2024 09 05 174058

फिल्म ‘आँखा’को मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक

आगामी ११ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थीम सङ्ग’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको संगीत

फिल्म ‘आँखा’को मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक Read More »

aanchal bibek

‘वर एण्ड वधु’को ‘माया’ गीतमा रोमान्टिक विवेक र आँचल

प्रदर्शनरत फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत ‘माया’ सार्वजनिक भएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ । सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न

‘वर एण्ड वधु’को ‘माया’ गीतमा रोमान्टिक विवेक र आँचल Read More »

Rawayan Song 9

‘रावायण’को ‘करेजा निकारी’मा पल र प्रकाशसँग निकिताको आइटम डान्स

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ । गीतमा

‘रावायण’को ‘करेजा निकारी’मा पल र प्रकाशसँग निकिताको आइटम डान्स Read More »

Scroll to Top