‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देउ खोलामा’ सार्वजनिक
अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको फिल्मको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि […]
‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देउ खोलामा’ सार्वजनिक Read More »









