Todays Date: २०८३ जेष्ठ १२

Movie Song

khusma

‘खुस्मा’को गीतमा धीरज र उपासनाको फक्रिएको प्रेम

फिल्म ‘खुस्मा’ को पहिलो गीत ‘खुशीका फूल बटुलेर’ सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् । सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा […]

‘खुस्मा’को गीतमा धीरज र उपासनाको फक्रिएको प्रेम Read More »

Barsha Siwakoti and Amar Pratap Shrestha

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ ।

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स Read More »

beuli from megauli

‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’मा दीपा, प्रदीपदेखि साम्राज्ञीसम्म

फिल्म ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्मको थिम गीतको रुपमा सार्वजनिक गरिएको ‘बिहे गर्ने कि नगर्ने’ गीत रोचक छ । विशेषगरि, अविवाहितहरुलाई समाजले गर्ने प्रश्नलाई यो गीतमा समेटिएको छ । रोहित शाक्यको संगीत रहेको यो गीतमा कुशल पोखरेलको शब्द र प्रस्तुति छ । यो गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रमा नाम चलेका

‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’मा दीपा, प्रदीपदेखि साम्राज्ञीसम्म Read More »

Maili 2

फिल्म ‘माइली’का लागि एकसाथ दुई गीत रेकर्ड

रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो । गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’मा

फिल्म ‘माइली’का लागि एकसाथ दुई गीत रेकर्ड Read More »

binjuri

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा दयाहाङ र मिरुनाको प्रेम Read More »

gau bato

‘गाउँ आएको बाटो’को ‘राई माइला’

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ । प्रसिद्ध कवि

‘गाउँ आएको बाटो’को ‘राई माइला’ Read More »

londan to paris

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगी र नभिता पौडेलको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतमा साहिल

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक Read More »

pooja

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा

‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ Read More »

pujar 1

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू

यही जेठ १० गते (बुद्ध जयन्ती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको गीतमा बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको छ भने फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको जटिल परिस्थिति, पीडा र निराशालाई देखाइएको छ ।

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू Read More »

prabin

‘मनसरा’को ‘एक तार मनको’ गीतमा मिरुनाको छोरासँग प्रवीणको निकटता

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ। यो फिल्मले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत समावेश गरिएको छ भने गीतको भिडियोमा यो फिल्मका ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राई छन्।

‘मनसरा’को ‘एक तार मनको’ गीतमा मिरुनाको छोरासँग प्रवीणको निकटता Read More »

Scroll to Top