Todays Date: २०८३ जेष्ठ १२

Movie Song

Anmol jasita

फिल्म ‘फर्की फर्की’को गीत ‘अन्तिम माया’ सार्वजनिक

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको फिल्म ‘फर्की फर्की’को दोस्रो गीत रिलिज भएको छ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यो गीत गायक नेरेन लिम्बुको हिट गीत ‘अन्तिम माया’को रि-एरेञ्ज हो । शुक्रबार सार्वजनिक गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथावस्तुको महत्वपूर्ण प्लटमा यो […]

फिल्म ‘फर्की फर्की’को गीत ‘अन्तिम माया’ सार्वजनिक Read More »

aaryan

‘पुजार सार्की’को मर्मस्पर्शी गीत ‘रीमै’ सार्वजनिक

किङ्डम नेटवर्कको प्रस्तुतिमा तयार भएको फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा दिबेन्द्र बराल र मुना थटालको स्वर, दिनेश राउतको शब्द, सुभाष भुसालको संगीत छ । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आर्यन सिग्देल, प्रदीप खड्का, पल

‘पुजार सार्की’को मर्मस्पर्शी गीत ‘रीमै’ सार्वजनिक Read More »

mansara

‘मनसरा’को ‘झ्यालको’ गीत रिलिज

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले फिल्मको कथासार बुझाउँन मदत गर्छन् । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । फिल्मको यसअघि

‘मनसरा’को ‘झ्यालको’ गीत रिलिज Read More »

anmol 1

‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन बज्राचार्यको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन

‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक Read More »

keki adhikari

‘बोक्सीको घर’को गीत ‘वुझिनँ मैले’ चर्चामा

एउटा कलाकारका लागि अनुहार र आँखा भाव तथा शारीरिक हाउभाउ महत्वपूर्ण छ । चाहे यो अभिनयका लागि होस् या नृत्यकै लागि । अभिनेत्री केकी अधिकारी यी दुवै कुरामा अब्बल छिन् । केकी यतिबेला फिल्म ‘बोक्सीको घर’का कारण चर्चामा छिन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि उनले निर्माण गरेको यो दोस्रो फिल्म हो । फिल्मको सार्वजनिक पछिल्लो

‘बोक्सीको घर’को गीत ‘वुझिनँ मैले’ चर्चामा Read More »

437157913 810931031068296 382327936780825088 n

लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा युवापुस्ता माझ चर्चित संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको

लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज Read More »

Dayahang Rai And Aanchal Sharma

‘डिग्री माइला’ गीतमा दयाहाङ र आँचलको नोकझोंक

आगामी चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को लिरिकल गीत ‘किन’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको रहेको छ । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको

‘डिग्री माइला’ गीतमा दयाहाङ र आँचलको नोकझोंक Read More »

keki adhikari

‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’

आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सार्वजनिक गीत फिल्मको कथा हेरर तयार पारेको

‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ Read More »

mero jiwan

‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ सार्वजनिक

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । फिल्म यही चैत २३ गते रिलिज हुँदैछ । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । केही समयअघि फिल्मलाई बलिउड कमेडियन

‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ सार्वजनिक Read More »

keki 2 1

प्रकाश सपूत र मीक्षा अधिकारीसँग मिलेर केकीले तयार गरिन ‘बोक्सीको घर’को गीत

फिल्म ‘परदेशी २’ र ‘बदला बरी लै’ गीतको सफलतापछि अभिनेत्री केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपूतबीच पुनः एकपटक सहकार्य भएको छ । केकीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’का लागि प्रकाशले ‘बुझिनँ मैले’ बोलको एक गीत पारेका छन् । गीतमा गायक सपूतको शब्द तथा संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ

प्रकाश सपूत र मीक्षा अधिकारीसँग मिलेर केकीले तयार गरिन ‘बोक्सीको घर’को गीत Read More »

Scroll to Top