Todays Date: २०८३ जेष्ठ १२

Movie Song

‘उपहार’को ‘मुटुको चार कुना’मा रेखा, पुजा र बेनिशाको छमछमी

फाल्गुन २५ बाट प्रदर्शनमा आउने अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा, निर्मल शर्मा, कुमार पौड्याल, राजाराम पौड्याल, किरण केसी र रामचन्द्र अधिकारिले ठुमका लगाएका छन्। डान्सिङ नम्बर गीतमा कविराज गहतराजको कोरीयोग्राफ रहेको छ। ‘मुटुको चार आना’ बोलको गीतमा गायिका समीक्षा अधिकारी […]

‘उपहार’को ‘मुटुको चार कुना’मा रेखा, पुजा र बेनिशाको छमछमी Read More »

Scroll to Top