‘बोक्सीको घर’ गीतमा केकीको खुसी र पीडा भाव
फिल्म ‘बोक्सीको घर’को ‘जिन्दगीको कथा, यता न उता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिसा निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । यो फिल्म वैशाखको १४ गतेबाट रिलिजमा आउँदैछ । यो गीतको भिडियोमा नायिका केकी अधिकारी र फिल्मका निर्देशक सुलक्षण भारतीयलाई फिचरिङ गरिएको छ । गीतमा अभिनेत्री केकी […]
‘बोक्सीको घर’ गीतमा केकीको खुसी र पीडा भाव Read More »









