Todays Date: २०८३ जेष्ठ ११

Movie Song

paralko aago song released

‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’मा सुहानाको वेदना

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ। निर्माण पक्षले सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। आफू बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान […]

‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’मा सुहानाको वेदना Read More »

Swastima Khadka

‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा

आगामी नयाँवर्ष २०८३ को वैशाख १८ गते रिलिज हुने फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । लोकभाकाको गीतमा दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वर, खेमकै संगीत र रमेश बिजीको शब्द छ । गीतले मायालुलाई बैना दिएको प्रसंग प्रस्तुत गरेको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित

‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा Read More »

Ram Nam satya song

‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक, सुपुष्पासँग रोमान्टिक बने विराज

आगामी चैत्र २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार विराज भट्टर सुपुष्पा भट्टलाई रोमान्टिक भावमा देखाइएको छ । फिल्मका निर्देशक माइकल चन्द हुन्

‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक, सुपुष्पासँग रोमान्टिक बने विराज Read More »

image 2

‘श्री बुकुरो’को गीत ‘घर मेरो सानो बुकुरो’ रिलिज

आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । ‘घर मेरो सानो बुकुरो’ बोलको गीतमा फिल्मका निर्देशक निर्देशक सुदीप भुपाल सिंहको शब्द, रञ्जित गजमेरको

‘श्री बुकुरो’को गीत ‘घर मेरो सानो बुकुरो’ रिलिज Read More »

mirmire song

‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम

आगामी माघ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित यस गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । गीतमा युवायुवतीबीचको प्रेम, आकर्षण र आपसी प्रशंसालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । अभी लामाको कोरियोग्राफीमा तयार

‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम Read More »

image

फिल्म ‘कुमारी’ माघ २३ गते रिलिज हुने, पहिलो गीत सार्वजनिक

निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । ‘कुमारी’ आगामी माघ २३ गते (फेब्रुअरी ५) मा देशभर प्रदर्शनमा आउने भएको छ । रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले फिल्मले

फिल्म ‘कुमारी’ माघ २३ गते रिलिज हुने, पहिलो गीत सार्वजनिक Read More »

Screenshot 2025 11 20 160432

‘अभिमन्यु’को ‘मरौँ ज्यानले’ गीतमा प्रेम साट्दै कामेश्वर र लक्ष्मी

मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स-थ्रिलर फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक गरिएको छ । प्रेमिल भावना व्यक्त यस गीतमा सुरेश बादलको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर तथा संगीत छ । सुशान्त यो फिल्मका निर्देशक समेत हुन् । उनले यसअघि संगीत भरेको ‘सुन सुन सुन्दरी’ गीत दर्शकमाझ लोकप्रिय छ । गीतको

‘अभिमन्यु’को ‘मरौँ ज्यानले’ गीतमा प्रेम साट्दै कामेश्वर र लक्ष्मी Read More »

Khagendra Lamichhane Barsha Raut

‘हर्ष’को ‘कुटु कुटु’ गीतमा माया साट्दै खगेन्द्र र वर्षा

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न

‘हर्ष’को ‘कुटु कुटु’ गीतमा माया साट्दै खगेन्द्र र वर्षा Read More »

hq720

‘मैझारो’को ‘साकेला नाचौ’मा छमछमी नाचे दयाहाङ, दीया, धिरज र मिरुना

दसैंको पुर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्। ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको यो गीतमा दुई

‘मैझारो’को ‘साकेला नाचौ’मा छमछमी नाचे दयाहाङ, दीया, धिरज र मिरुना Read More »

image

‘अभिमन्यु: च्याप्टर १’ को नयाँ गीत रिलिज

यही असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक गरिएको छ । विजया दशमीको अवसर पारेर दर्शकमाझ ल्याइएको यस गीतमा सुरेश बादलको शब्द रहेको छ भने सुशान्त गौतमको संगीत तथा स्वर छ । सुशान्त यो फिल्मका निर्देशक समेत हुन् । गीतको भिडियोमा फिल्मका मुख्य जोडी कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाबीचको

‘अभिमन्यु: च्याप्टर १’ को नयाँ गीत रिलिज Read More »

Scroll to Top