News

image 8

रहेनन् हास्य कलाकार खेम शर्मा ‘चतुरे’

‘चतुरे’ उपनामले परिचित हास्य कलाकार खेम शर्माको निधन भएको छ । आइतबार बिहान अमेरिकाको बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको ६५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अमेरिकामा परिवारसँग बस्दै आएका उनी सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । कुनै बेला टेलिसिरियल र फिल्ममा उनी निकै रुचाइएका कलाकार थिए । रंगमञ्चबाट […]

रहेनन् हास्य कलाकार खेम शर्मा ‘चतुरे’ Read More »

image 3

‘सिन्दुरे जात्रा’ले घोषणा गर्‍यो प्रदर्शन मिति

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का जोडी विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । उक्त मितिमा हरिबोधिनी एकादशी (तुलसी विवाह) परेको छ । गत जेठमा पर्वत जिल्लाको कुश्मा

‘सिन्दुरे जात्रा’ले घोषणा गर्‍यो प्रदर्शन मिति Read More »

nirshah

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर

विपिन कार्की र मिरूना मगर अभिनीत ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ। ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८२’ मा ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित ३ पुरस्कार जितेको हो। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजेता तथा सम्मानित व्यक्तित्वलाई पुरस्कार प्रदान गरे। ‘ऊनको स्वीटर’ बाट नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर Read More »

image 6

फिल्म डेब्यु गर्दैछिन् अञ्जु पन्तकी छोरी परितोषिका

चर्चित गायिका अञ्जु पन्त की छोरी परितोषिका पन्त अब नेपाली रजतपटमा देखिने भएकी छन्। उनले निर्माणको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ बाट औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्न लागेकी हुन्। निर्माता रघुनाथ सापकोटाका अनुसार परितोषिकालाई केही दिनअघि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको हो। यही फिल्ममार्फत चर्चित लोकगायक पशुपति शर्माले पनि

फिल्म डेब्यु गर्दैछिन् अञ्जु पन्तकी छोरी परितोषिका Read More »

image 5

आलोचनाको शिकार बन्यो फिल्म ‘आईएम जित बहादुर’

गत सोमबार असार १ गते विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र मानिने पशुपतिनाथ परिसरमा हुने साँझ आरतीको क्रममा चलचित्रको प्रचार गरिएपछि आचोलना भएको छ । सोमबार साँझ जितु नेपाल चलचित्र ‘आईएम जित बहादुर’को कलाकारदेखि निमार्ण टोलीलाई लिएर आरतीमा पुगेका थिए। आरती प्रारम्भ हुनुअघि यी टोलीले ‘आईएम जित बहादुर’को प्रचार तथा विभिन्न दाताहरुको

आलोचनाको शिकार बन्यो फिल्म ‘आईएम जित बहादुर’ Read More »

image 4

‘बाः एक योद्धा’का ‘बा’ को हुन्, जो अझैसम्म सार्वजनिक भएका छैनन्

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो । कथाले यो सिनेमाको केन्द्रमा बुवा हुने संकेत गर्छ । त्यसो भए

‘बाः एक योद्धा’का ‘बा’ को हुन्, जो अझैसम्म सार्वजनिक भएका छैनन् Read More »

1000020689 1

३७ दिनमा सकियो ‘अक्षरा’को छायांकन

काठमाडौं । चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ । विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको सिनेमाको ३७ दिनमा सम्पूर्ण छायांकन पूरा भएको हो । निर्माण पक्षका अनुसार कलाकार तथा प्राविधिकहरूको कडा मिहिनेतका कारण पूर्व निर्धारित कार्यतालिका मै चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको बताएका छन् । चलचित्रका निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले गर्दा सहज रूपमा

३७ दिनमा सकियो ‘अक्षरा’को छायांकन Read More »

image 3

फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारले निर्देशन गर्ने

चर्चित पत्रकार तथा लेखक विजय कुमार पाण्डेले अब फिल्म निर्देशन गर्ने भएका छन् । अभिनेता विपिन कार्कीले निर्माण गर्ने फिल्मबाट उनले निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । विभिन्न चरणको छलफलपछि शुक्रबार उनीहरूबीच फिल्ममा सहकार्य गर्ने मौखिक सहमति भएको हो । फिल्मको नाम भने अहिलेसम्म तय नभएको विपिनले जानकारी दिए । विजयसँगको सहकार्यबारे विपिनले फेसबुकमार्फत

फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारले निर्देशन गर्ने Read More »

image 2

बालेनलक्षित राजेश हमालको टिप्पणी : ‘दूरदृष्टि नहुँदा राष्ट्रले चुनौती सामना गर्नुपर्छ’

अभिनेता राजेश हमालले नेपालको सीमा सम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ फरक विषय भएको बताएका छन्। शुक्रबार सीमाका विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै राजेशले उक्त कुरा बताएका हुन्। उनले आजको जटिल विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी र दूरदर्शी हुनुपर्ने बताएका छन्। राजेशले लेखेका छन्- ‘आजको डामाडोल र

बालेनलक्षित राजेश हमालको टिप्पणी : ‘दूरदृष्टि नहुँदा राष्ट्रले चुनौती सामना गर्नुपर्छ’ Read More »

Lalibazar TEAM 1

पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने फिल्म बनेको छ । यसले नेपालभर ८१ शो पाएको छ । पाँचौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले पनि दर्शक फिल्म प्रति आकर्षित रहेको बुझ्न सकिन्छ

पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा Read More »

Scroll to Top