‘बाः एक योद्धा’मा सागरदेखि सुप्रियासम्म
छायांकन सकिएर हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बाः एक योद्धा’का कलाकारबारे निर्माण टिमले लामो समय मौनता साध्यो । छायांकन अन्तिम चरणमा रहँदा मात्र फिल्मका तीन मुख्य कलाकारको नाम सार्वजनिक गरिएको थियो, जसमा झरना थापा, सुहाना थापा र दिव्य देव थिए । बाँकी अन्य कलाकारलाई भने छायांकनभरि लुकाइयो । अब फिल्मका थप चारजना कलाकारको नाम सार्वजनिक […]
‘बाः एक योद्धा’मा सागरदेखि सुप्रियासम्म Read More »









