News

image 12

‘लालीबजार’को ५१औँ दिन पुरा

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन […]

‘लालीबजार’को ५१औँ दिन पुरा Read More »

kangal karodpati

‘कंगाल करोडपति’ बन्दै मुकुन

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले फिल्ममा जोडिएको बताए। ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने। अभिनेता भुषाल अभिनित

‘कंगाल करोडपति’ बन्दै मुकुन Read More »

taranga

‘तरंग’ १८ मंसिरमा आउने

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिजको मिति टुंगो लगाएको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।

‘तरंग’ १८ मंसिरमा आउने Read More »

Anil Budhathoki 1

‘बा : एक योद्धा’मा गोप्य राखिएका अनिल

फिल्म ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ । अनिल तिनै कलाकार हुन्, जसले फिल्म‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । डेब्यू फिल्म ‘कर्मा’बाट नै उनले दर्शकको मन जितेका थिए ।

‘बा : एक योद्धा’मा गोप्य राखिएका अनिल Read More »

image 11

‘महाराजधिराज’ बाट पूजनाको पुनरागमन

अभिनेत्री पूजना प्रधान ‘स्त्री’ ४ वर्षपछि फिल्म अभिनयमा फर्किएकी छन् । परिच्छेद सेनको निर्देशनमा बनिरहेको फिल्म ‘महाराजधिराज’बाट उनले कमब्याक गरेकी हुन् । यसै साता फिल्ममा अनुबन्धित भएकी उनले सोमबारबाट छायांकन सुरु गरिसकेकी छन् । पछिल्लो पटक उनी सन् २०२२ मा प्रदर्शन भएको फिल्म ‘नालापानी’मा देखिएकी थिइन् ।  सन् २००४ मा प्रदर्शन भएको ‘कर्मको फल’बाट अभिनय

‘महाराजधिराज’ बाट पूजनाको पुनरागमन Read More »

image 10

जितु र प्रियनाको मुख्य अभिनय रहेको ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार चलचित्रको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो। यसअघि आगामी साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले

जितु र प्रियनाको मुख्य अभिनय रहेको ‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने Read More »

1344

मदनकृष्ण श्रेष्ठको जीवनमाथि ‘मदनकृष्ण’ बन्ने, शीर्ष भूमिकामा महेश र केकी

लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा फिल्म बन्ने भएको छ । गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले श्रेष्ठको बायोपिक बनाउन लागेका हुन् । फिल्मको नाम ‘मदनकृष्ण’ राखिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो । फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । उनको जोडीका रूपमा

मदनकृष्ण श्रेष्ठको जीवनमाथि ‘मदनकृष्ण’ बन्ने, शीर्ष भूमिकामा महेश र केकी Read More »

jhinge dau 2

‘झिंगे दाउ २’ का तीन नयाँ पोष्टर सार्वजनिक

असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’ले तीन नयाँ पोष्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचार अभियान सुरू गरेको छ। निर्माण टिमले सोमबार फिल्मका पोस्टर सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएसँगै अब प्रचारलाई थप तीव्र बनाइने र क्रमशः गीत तथा ट्रेलर सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। सार्वजनिक गरिएका तीनवटै पोस्टरले फिल्मका फरक-फरक भाव

‘झिंगे दाउ २’ का तीन नयाँ पोष्टर सार्वजनिक Read More »

image 9

थुप्रै तथ्य सार्वजनिक गर्दै ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा अभिनय गर्ने कलाकार सार्वजनिक गरिएको छ । फिल्ममा ‘बा’को भूमिका अभिनेता दिव्यदेव पन्तले निभाएका छन् । आइतबार निर्माताले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।  पोस्टरमा दिव्य गम्भीर मुद्रामा देखिएका छन् । आँखामा

थुप्रै तथ्य सार्वजनिक गर्दै ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक Read More »

dayahang miruna

दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा, फिल्म ‘रातो घेरा’ निर्माण घोषणा

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर पुनः एकपटक ठूलो पर्दामा सहकार्य गर्ने भएका छन्। ‘जारी’, ‘कबड्डी ४’ लगायतका फिल्ममार्फत दर्शकको प्रशंसा बटुलेको यो चर्चित जोडी अब नयाँ फिल्म ‘रातो घेरा’ (द रेड सर्कल)’ मा एकसाथ देखिने भएको हो। विश्राम फिल्मस् प्रा. लि.को निर्माणमा बन्न लागेको फिल्म अनिल बुढा मगरले निर्देशन गर्नेछन्। निर्माण टिमका अनुसार

दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा, फिल्म ‘रातो घेरा’ निर्माण घोषणा Read More »

Scroll to Top