Todays Date: २०८३ जेष्ठ १७

News

ef867deb a1f6 43b5 93e7 28569d0fff3f

‘तरङ्ग’ फर्स्टलूक पोस्टर रिलिज, वरुण र रविनाको मौनप्रेम

प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । यो फिल्ममा वरुण र […]

‘तरङ्ग’ फर्स्टलूक पोस्टर रिलिज, वरुण र रविनाको मौनप्रेम Read More »

WhatsApp Image 2026 04 02 at 14.08.37 11

काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल

नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म चल्ने निफ हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरू गरिएको हो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटनमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत, नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि

काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल Read More »

Roll Number 1

एसईई सुरु भएकै दिनमा फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘रोल नं १’को पहिलो झलक (फर्स्टलुक पोस्टर) सार्वजनिक गरिएको छ । बुधबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवसरमा निर्माताले फिल्मका दुई अर्थपूर्ण पोस्टर दर्शकमाझ ल्याएका हुन् । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शन हुने यस फिल्मको बिहीबार सार्वजनिक दुईवटा पोस्टरले कथावस्तु,

एसईई सुरु भएकै दिनमा फिल्म ‘रोल नं. १’ को पहिलो झलक सार्वजनिक Read More »

divya rayamajhi

सोलो रिलिज हुँदै ‘राम नाम सत्य’, दिव्या भन्छिन्–‘फिल्म गज्जब बनेको छ’

यही चैत्र २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनी प्रचार गरिएका अन्य दुई फिल्म रिलिज नहुने भएपछि ‘राम नाम सत्य’का निर्देशक माइकल चन्द यतिबेला ढुक्ककासाथ फिल्मको प्रचारप्रसार गरिरहेका छन् । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । फिल्ममा

सोलो रिलिज हुँदै ‘राम नाम सत्य’, दिव्या भन्छिन्–‘फिल्म गज्जब बनेको छ’ Read More »

couple poster Lalibazar Trident Concept 2026.jpg

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिएँ ।

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल Read More »

Parwati

नीताको ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन् । साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। यस फिल्मकी निर्देशक नीता ढुङ्गालो फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्। उनले भनिन्,‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा

नीताको ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति Read More »

prasant tamrakar and Eva Giri

‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

दुई सातादेखि पूर्वको झापा जिल्लामा फिल्म ‘पाँच पाण्डव’को छायांकन चलिरहेको छ । वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्ममा निर्माताले छायांकनकै क्रममा थप दुईजना कलाकार भित्र्याएका छन् । फिल्ममा प्रशान्त ताम्राकार र इभा गिरी अनुबन्धित भएका हुन् । आइतबारबाट उनीहरूले आफ्नो भागको छायांकन सुरू गरिसकेका छन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रशान्त जुँगासहित शिरमा टोपी लगाएर

‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश Read More »

balen

बालेन प्रधानमन्त्री बन्दा नेपाली कला क्षेत्रमा उत्साहको बाढी, कसले के भने ?

बालेन्द्र शाह (बालेन) देशको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाली कला क्षेत्रमा उत्साहको नयाँ लहर छाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सत्ताको बागडोर सम्हाल्न पुगेका बालेनलाई नेपाली चलचित्र र संगीत क्षेत्रका हस्तीहरूले सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लगाएका छन् । आफ्नै क्षेत्रको एक व्यक्ति देशको सर्वोच्च कार्यकारी पदमा पुग्नुलाई कलाकारहरूले ‘ऐतिहासिक उपलब्धि’ र ‘परिवर्तनको

बालेन प्रधानमन्त्री बन्दा नेपाली कला क्षेत्रमा उत्साहको बाढी, कसले के भने ? Read More »

yanimaya paulshah

‘यानीमाया’मा पलको जोडी अञ्जना

पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माणपक्षले आज फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । फिल्ममा नायक पल शाह र

‘यानीमाया’मा पलको जोडी अञ्जना Read More »

rajesh shippy

निफमा राजेश हमाल र रमेश सिप्पीको संवाद

यही चैत १९ गतेबाट काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय निर्देशक रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । ‘निफ’को दोस्रो दिन (शुक्रबार) सिप्पी र हमालबीच संवाद कार्यक्रम राखिएको आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो ३ बजे भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ । सिप्पी र हमालको संवाद

निफमा राजेश हमाल र रमेश सिप्पीको संवाद Read More »

Scroll to Top