कलाकारबाट देशको कार्यकारी प्रमुख
नेपालको ४३औँ प्रधानमन्त्रीमा वालेन्द्र शाह (बालेन)ले नेपालको संविधानको धारा, ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्ति भएसँगै पद तथा गोपनियताको शपथ लिएर प्रधानमन्त्रीको बागडोर सम्हालिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वरिष्ठ नेता रहेका बालेन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेताको रुपमा सर्वसम्मत चुनिसकेको छ । नवनियुक्त प्रधानमन्त्री […]
कलाकारबाट देशको कार्यकारी प्रमुख Read More »









