Todays Date: २०८३ जेष्ठ १७

News

paralko aago song released

‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’मा सुहानाको वेदना

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ। निर्माण पक्षले सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। आफू बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान […]

‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’मा सुहानाको वेदना Read More »

WhatsApp Image 2026 03 16 at 13.18.57

‘पाँच पाण्डव’को छायांकन सुरु

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो । क्यामेरा पूजा गर्दै छायांकन थालिएको फिल्मको पहिलो दिनको सेड्युलमा फिल्मका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी

‘पाँच पाण्डव’को छायांकन सुरु Read More »

karki saila

सकियो ‘कार्की साइँला’को छायांकन

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्म प्याकअप भएको हो । एक महिनाको छायांकन तालिका राखिएको भए पनि चुस्त व्यवस्थापनका कारण निर्धारित समयभन्दा ९ दिनअघि नै काम सकिएको निर्देशक बस्नेतले बताए । छायांकनको क्रममा फिल्मका मुख्य जोडी

सकियो ‘कार्की साइँला’को छायांकन Read More »

WhatsApp Image 2026 03 14 at 11.46.53

‘मोटु पत्लु’ देखि नेटफ्लिक्ससम्मका स्वर अमित डिओंडी काठमाडौंमा, अब नेपाली कलाकारलाई डबिङ सिकाउने

काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र बिकाश बोर्डको आयोजनामा भोलीदेखी तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी शनिबार १० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ल्याण्ड भएका हुन् । पहिलोपटक नेपाल आइपुगेका अमितले बिमानस्थलमा सन्चारकर्मीसँग कुरागर्दै भने, ‘अहिलेको दुनियामा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागी भाषाको

‘मोटु पत्लु’ देखि नेटफ्लिक्ससम्मका स्वर अमित डिओंडी काठमाडौंमा, अब नेपाली कलाकारलाई डबिङ सिकाउने Read More »

WhatsApp Image 2026 03 13 at 7.42.51 PM 1

शिव श्रेष्ठलाई लिएर फिल्म ‘टेम्के’ बन्ने

फिल्म ‘टेम्केः द डेस्टिनेसन’ को मुहूर्त गरिएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले फिल्मको औपचारिक शुभारम्भ गरे । डिसीले फिल्मको टिमलाई शुभकामना दिंदै नरिवल फोडी क्ल्याप ईन गरि मुहुर्त सट लिएका थिए । आरडीएस नेपाल प्रस्तुत रहेको यस फिल्मको निर्देशक देवप्रसाद धिमाल छन् । धिमाल स्वयं निर्माता रहेको फिल्ममा पंकज सरदार सह–निर्माता

शिव श्रेष्ठलाई लिएर फिल्म ‘टेम्के’ बन्ने Read More »

kamla miss

निर शाहको ‘कमला मिस’ को छायांकन सम्पन्न

वरिष्ठ कलाकार तथा निर्देशक निर शाह को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको यस चलचित्रको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुस्कर लामा  (प्रेम भोम्जन) का अनुसार चलचित्रको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन

निर शाहको ‘कमला मिस’ को छायांकन सम्पन्न Read More »

namrata sapkota 1

अभिनेत्री नम्रता सापकोटाले सुटुक्क लगनगाँठो कसिन्

अभिनेत्री तथा ओशो सन्न्यासी नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले ओजस नाम गरेका युवकसँग बिहीबार लगनगाँठो कसेकी हुन् । यतिबेला काठमाडौंस्थित नम्रताको निजी निवासमा उनीहरूको विवाह समारोह चलिरहेको जनाइएको छ । विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको छ । विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल (गहना) लगाएकी

अभिनेत्री नम्रता सापकोटाले सुटुक्क लगनगाँठो कसिन् Read More »

mitjeu

‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक, तेरियाको अगाडी दया र सौगातको नोकझोक

आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो। फस्टलुकमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। पहाडी पृष्ठभूमिमा जिपको अगाडि दयाहाङ राई र सौगात मल्ल शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा लडाईरहेको दृश्य प्रस्तुत गरिएको

‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक, तेरियाको अगाडी दया र सौगातको नोकझोक Read More »

paralko aago

‘परालको आगो’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ?

आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । रहस्य र द्वन्द्व झल्काउने थिममा तयार पारिएको पोस्टरमा फिल्मका मुख्य तीन कलाकार सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा देखिएका छन् । उनीहरूलाई गम्भीर र चिन्तित मुद्रामा देख्न सकिन्छ । सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी

‘परालको आगो’ को पहिलो झलकले फिल्मबारे के दर्शाउँछ ? Read More »

WhatsApp Image 2026 02 24 at 12.21.12 PM 1

धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरु उपस्थित भइसकेका छन्।निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा,बराहक्षेत्र र चतरामा

धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु Read More »

Scroll to Top