Todays Date: २०८३ जेष्ठ १७

News

A French Kiss 1

अर्पण थापाको निर्देशनमा बन्ने ‘फ्रेन्च किस’को घोषणासँगै शुभमुहूर्त

अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने फिल्ममा अर्पण थापा र ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामो प्रमुख भूमिकामा हुनेछन् । थिन्लेले […]

अर्पण थापाको निर्देशनमा बन्ने ‘फ्रेन्च किस’को घोषणासँगै शुभमुहूर्त Read More »

image 1

‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

फिल्म ‘रोल नं. १’ आगामी वर्ष अर्थात् २०८३ जेठ १५ गते(गणतन्त्र दिवस)को दिन रिलिज हुने भएको छ । शुक्रबार वसन्तपञ्चमीको अवसर पारेर निर्माण पक्षले रिलिज मिति घोषणा गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका मुख्य बाल–कलाकारहरू अध्ययन गर्ने विद्यालय पाथिक ज्ञान निकेतनमै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक

‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा Read More »

image

गरिमा शर्माले चिनाइन् अष्ट्रेलियामा रहेका प्रेमी पौडेल

मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’सहितको तस्वीर सार्वजनिक गर्दै आफू प्रेममा रहेको संकेत दिएकी थिइन्। त्यतिबेला उनले प्रेमीको परिचय खुलाउन चाहिनन्, जसले प्रशंसकलाई झनै उत्सुक बनायो। उनको ‘रहस्यमय प्रेमी’बारे विभिन्न अड्कलबाजी भइरहेका बीच आइतबार बेलुका गरिमाले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा प्रेमीलाई सार्वजनिक गरेकी छिन्। उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन तस्वीर पोस्ट गर्दै लेखिन्

गरिमा शर्माले चिनाइन् अष्ट्रेलियामा रहेका प्रेमी पौडेल Read More »

sanjay dutt

सञ्जय दत्त काठमाडौंमा, ढाकाटोपी सहित गरियो स्वागत

बलिउड स्टार सञ्जय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे । आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् । उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि

सञ्जय दत्त काठमाडौंमा, ढाकाटोपी सहित गरियो स्वागत Read More »

Deepak Raj Giri

दर्शकलाई आफ्नो फिल्म पछाडि हेरिदिन दीपकराज गिरीको आग्रह

विभिन्न समयमा दसैँलाई नेपाली निर्माताहरूले आफ्नो पेवाजस्तै बनाउँदै आएका छन् । कुनै बेला दसैँ नै रेखा थापाको भनिन्थ्यो । बर्सेनि दसैँमा उनका फिल्म रिलिज हुन्थे । पछिल्लो समय दीपकराज गिरी समूहले दसैँ कब्जा गर्दै आएको छ । गत वर्षबाट दसैँमा विराज भट्ट पनि थपिएका छन् । अब आगामी दसैँ पनि दीपकराज र विराजले नछाड्ने भएका

दर्शकलाई आफ्नो फिल्म पछाडि हेरिदिन दीपकराज गिरीको आग्रह Read More »

keki adhikari1 768x469 1

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

गत वर्षको ब्लकबस्टर फिल्म ‘बोक्सीको घर’ रिलिजपछि निर्मात्री तथा अभिनेत्री केकी अधिकारी र निर्देशक सुरक्षण भारतीको सम्बन्ध चिसिएको थियो । भारतीले फिल्म रिलिजको केही दिनपछि सामाजिक सञ्जालमा केकीप्रति लक्षित गर्दै ‘काम गर्ने कालु माम खाने आलु’ भनेका थिए । उनीहरूको सम्बन्ध चिसिँदा ‘बोक्सीको घर २’को निर्माण नै अन्योल बनेको थियो । तर, करिब एक वर्षपछि

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी Read More »

boxoffice

‘मुगलान’को कमाइ ६ लाख मात्रै, परान र ‘झरीपछिको इन्द्रेणी’ ले कति कमाए ?

चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी र टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो । गत मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘हर्ष’ ले पुस १९ गतेसम्म कुल २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ ।

‘मुगलान’को कमाइ ६ लाख मात्रै, परान र ‘झरीपछिको इन्द्रेणी’ ले कति कमाए ? Read More »

Nischal Basnet Series

वेब सिरिज ‘हरामी’मा देखिए निश्चल बस्नेत

नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ। पाँच भागमा निर्माण गरिएको यो वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ । ‘हरामी’को प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित

वेब सिरिज ‘हरामी’मा देखिए निश्चल बस्नेत Read More »

Karishma Manandhar

छोरीलाई ‘बडी सेमिङ’ गर्नेहरुप्रति करिश्माको आक्रोश- कम्तीमा जनावरजति विवेक त राख्नुस्

अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि ‘बडी-सेमिङ’ भएपछि कानुनी बाटो अपनाउने चेतावनी दिएकी छन् । उनले शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै कम्तीमा जनावर जत्तिको विवेक राख्न अनुरोध गरेकी छन् । ‘स्क्रिन सट’ समेत सेअर गरेकी उनले आफूसँग छोरीको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो भनेर प्रश्न पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो

छोरीलाई ‘बडी सेमिङ’ गर्नेहरुप्रति करिश्माको आक्रोश- कम्तीमा जनावरजति विवेक त राख्नुस् Read More »

the blue light posters

‘द ब्ल्यू लाइट’को टिजरमा लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म

अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । १२ मंसिरबाट पोस्टपोन्ड भएर पुष १० गते पुगेको यो फिल्म अब आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार टिजर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा फिल्म ‘आ बाट

‘द ब्ल्यू लाइट’को टिजरमा लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म Read More »

Scroll to Top